Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लोक संस्कृती संरक्षण गर्न संगठित

बुटवल ८ मंसिर– परम्परागत मौलिक लोक संकृतिलाई जगेर्ना गर्नको लागी बुटवलमा बसोवास गरेका लुम्पेकीहरु संगठित भएका छन ।
लोक संस्कृतीलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले लुम्पेकी सांस्कृतीक परिवार, वुटवल रुपन्देही कार्य समिती समिती गठन गरिएको छ । शुक्रवार बुटवलमा भएको भेलाले श्रीप्रसाद थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिती चयन गरिएको जनाईएको छ ।
जसको उपाध्यक्षमा माया थापा,  सचिवमा नुमा राहादी, सह–सचिवमा गुमा सिंजाली, कोषाध्यक्षमा यमुना सिंजापति, सह कोषाध्यक्षमा दानमाया राहदी रहेका छन । त्यसै गरी सदस्यहरुमा विक्रम तरामु, यादव श्रीस, मिनु थापा, विजु राहादी, तिर्सना थापा, टेकन तरामु, नविन थापा रहेका छन । त्यसै गरी भेलाले यमवहादुर थापा, वेन प्रसाद थापा, रुद्रहरि कु“वर, खोमा तरामु, सुन्दुर थापा र जितबहादुर राहादीलाई सल्लाहकारमा चयन गरेको छ ।

0 comments

तपाईंको प्रतिकृया