Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

स्कटिड. शुरक्षा : नेकपा माओवादी लगायतको ३३ दलिय मोर्चाले संविधान सभा सदस्य निर्वाचनको विरोधमा सोमवार आव्हान गरेको आमहड्तालमा प्रहरीले स्कटिड गरी  सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्दै । सरकारले ठांउ ठांउमा सेना प्रहरी तथा म्यादी प्रहरी परिचालन गरेको छ । अहिले प्रहरीको शुरक्षामा बुटवल लगायतको स्थानमा सवारी साधन संचालन भएको प्रहरीले जनाएको छ । तस्वीर : सुपरखवर डटकम

0 comments

तपाईंको प्रतिकृया