नेतृत्व विकास तालिम
बुटवल २९ कात्तिक– रोटरी तथा रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनको संयुक्त आयोजनामा बुटवलमा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । रोटरी क्लवका अध्यक्ष रविलाल पोख्रेलको अध्यक्षता रोट्याक्ट क्लवका अध्यक्ष बाबुराम वन्जाडेको स्वागत तथा रोटरी क्लवका सचिव विमलराज भट्टराईको संचालनमा भएको तालिममा चर्चित प्रशिक्षक महेश दाहालले प्रशिक्षण दिएका थिए । तालिममा दुई क्लवका गरी ४० जनाको उपस्थिती रहेको थियो ।

0 comments
तपाईंको प्रतिकृया