Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

यस्तो बन्दै छ बुटवलमा: बुटवलको जितगढीमा बनाउन प्रस्ताव गरिएको संसारकै अग्लो हनुमानको मुर्तिको आर्किटेक तस्वीर । यस क्षेत्रबाटका बिजयी भएका नेता बिष्णु पौडेलले हनुमानको मुर्ती निर्माण मा पुरै सहयोग गरी बुटवल क्षेत्र लाई पर्टकिय स्थल बनाउन का लागि संस्थागत पार्टीगत वा ब्यक्तिगत रुपमा सहयोग गर्ने प्रतीबधता जनाएका मुर्ति निर्माणका मुख्य अभियान्ता अशोक बर्माले जानकारी दिए ।

0 comments

तपाईंको प्रतिकृया