Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

भोट माग्दै मानुषी: वुटवल नगरपालिका– १५ निउरेमा सोमवार आफ्नो बुवाको लागी भोट माग्दै एमाओवादीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नं ४का उम्मेदवार डा बावुराम भट्टराई पुत्री मानुषी यमी । डा भट्टराई जनजागरण अभियान तथा गोरखामा सक्रिय हुदा“ उनले यहा“ आफ्ना बुवाको लागी भोट माग्न व्यस्त छिन ।

0 comments

तपाईंको प्रतिकृया