मतगणना जारी, कांग्रेस अगाडी
बुटवल ६ मंसिर– देशभर संविधान सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । अहिले सम्म कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले ६७ स्थानमा एमालेले ५१ स्थानमा र एमाओवादीले २० स्थानमा अग्रता लिएको छ । कांग्रेसः टेकबहादुर गुरुङ( मनाङ,राजन केसी(काठमाडौं १०, ५ नरहरी आचार्य, सुशीला चौधरी दाङ २, रविन्द्रराज जोशी, काठमाडौं ८ , एमालेः रविन्द्र अधिकारी(कास्की ३ ,सीता गिरी(कास्की ४ सोमप्रसाद पाण्डे(पाल्पा २, जर्नादन ढकाल रसुवा विजयी भएका छन्।


0 comments
तपाईंको प्रतिकृया