Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जेनिफर स्टेजमा आएपछी हंगामा

क्यालिफोर्नियामा केहि दिन अघि भएको अमेरिकन म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा नाम चलेका संगीतका हस्तीहरूले स्टेजमा आफ्नो गायन तथा प्रस्तुति प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमका क्रममा सबैले आ(आफ्नो प्रस्तुति प्रस्तुत गरे र उपस्थित सबैलाई मनोरञ्जन दिए ।
यही क्रममा गायीका तथा संगीतकार जेनिफर लोपेजले पनि आफ्नो प्रस्तुति प्रस्तुत गरेकी थिइन् । उनी जब प्रस्तुतीका लागी उपस्थित भईन् धेरै त उनको उपस्थितिबाटै अचम्मित भए । उनले लगाएको निकै उत्तेजक कपडाका कारण उनलाई धेरै मानिस हेरेको हेर्यै भए । 

0 comments

तपाईंको प्रतिकृया