Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

बाजा वजाउदै भोट माग्दै :  काठमाडौवाट आएका नौमति बाजा महिला समुह बुटवलमा बाजा वजाएर डा बावुराम भट्टराईको पक्षमा भोट माग्दै । एमाओवादीको चुनावी प्रचारमा सामाना सास्कृतीक परिवार सहितको सांस्कृतीक टोली १ हप्ता अघि देखी रुपन्देही क्षेत्र नं ४मा  खटिएको छ । तस्बीर:  सुपरखवर डट कम

0 comments

तपाईंको प्रतिकृया