पूर्णिमा बिकास बैंकको मूनाफा ७६ लाख
बुटवल २८ कात्तिक– पूर्णिमा बिकास बैंक लिमिटेडले चालु आर्थिक बर्ष ०७०÷०७१ को आश्विन मसान्त सम्ममा ७६ लाख ६२ हजार संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।
यस अवधिमा बैंकले १ अर्ब २८ करोड निक्षेप संकलन गरि ८८ करोड ६ लाख कर्जा प्रवाह गरेको छ । हाल बैंकको नेटवर्थ प्रति शेयर रु.१३७.६८ रहेको छ । गत आ.ब. को प्रथम त्रयमासको तुलनामा निक्षेप २९.४४% , कर्जा ३९.४३% र संचालन मुनाफा २५५.६०% ले बृद्धी भएकोे छ । सिद्धार्थनगर न.पा.वडा नं. ८, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस बैंकको केन्द्रिय कार्यालय सहीत ५ वटा शाखा कार्यालय र २ वटा बिस्तारित शाखा कार्यालय मार्फत सम्पूर्ण बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आईरहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया