स्याङजामा मतगणना शुरु
कांग्रेस उम्मेदवारद्धारा सहयोग नगरेको भन्दै कुटपिट
स्याङजा ६ मंसिर– पार्टीलाई सहयोग नगरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नं १ का उम्मेदवार राजु थापाको टोलीले स्याङजा पुतली वजारका निर्मल शाहीलाई कुटपिट गरेको छ । एमाओवादीलाई चुनाव प्रयोजनको लागी घर उपलव्ध गराएको भन्दै शाही माथी विहिवार दिउसो निर्मम कुटपिट भएको हो । नेपाली कांग्रेसका समर्थक शाही एमाओवादीलाई कार्यालय राख्न घर उपलव्ध गराएका थिए ।
यसै विच राजनितीक दलहरुविच सहमती पछि निर्वाचन क्षेत्र नं १ र २ को मतगणना भर्खरै शुरु भएको छ । तर निर्वाचन क्षेत्र नं ३को पनि अझै सहमती भएको छैन । कांग्रेसले वुथ कब्जा गरेको एमाओवादीले जनाएको छ ।
(तस्वीरमा रुपन्देहीको ७ वटै निर्वाचन क्षेत्रको मतगण्ना गरिदै । भैरहवा वहुमुखी क्याम्पसमा मतगणना जारी रहेको छ)

0 comments
तपाईंको प्रतिकृया