मुत्तिनाथ बैकको २० औ शाखा भैरहवामा
बुटवल १० मंसिर । पोखराको पृथ्वीचोकमा प्रधान कार्यालय रहको मुक्तिनाथ बिकास बैक लिमिटेडले शाखा विस्तार गरेको छ । उक्त बैकले २० औ शाखा भैरहवामा स्थापना गरेको हो ।
बैकको भैरहवा शाखाको नेपाल राष्ट बैक सिद्धार्थनगरका व्यवस्थापक हरिशरण केसी र सिद्धार्थनगर उद्योग बाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष बिष्णु कुमार शर्माले उद्घाटन गरे । जनता बैकमा होईन बैक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ शाखा सञ्चालनमा ल्याएको बैकले जनाएको छ । बैकले भैरहवा शाखाबाट सिद्धार्थ नगरपालिका र आसपासका गाविसका क्षेत्रका जनता, उद्योगी व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक सस्था, सरकारी, गैहसरकारी संघ संस्था, कृषि पशुपालन व्यवसायमा आफ्नो साझेदारी बढाउने जनाएको छ ।
बैंकले एकै साथ आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा संचालन गर्दै आइरहेको छ । बैकले हाल सम्म १ लाख १० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।१० जिल्लाको कार्य क्षेत्र रहेको बैकको अधिकृत पुजी १ अर्ब , जारी पुजि ३६ करोड ७५ लाख रहेको छ ।

0 comments
तपाईंको प्रतिकृया