Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
समानुपातिकमा कांग्रेसको अग्रता

बुटवल ११ मंसिर– प्रत्यक्ष तर्फ १ सय ५ सिट सुरक्षित गर्न सफल नेपाली कांग्रेसले समानुपातिक तर्फ पनि अग्रता लिएको छ ।
मंगलवार साढे १ वजे सम्म प्राप्त मत परिणाम अनुसार नेपाली कांग्रेसले १३  लाख ९२ हजार ४ सय ७७ मत पाएको छ भने एमालेले १३ लाख ३५ हजार २ सय २६ मत प्राप्त गरेको छ । एमालले प्रत्यक्ष तर्फ ९१ सिटमा विजयी आसिल गरेको छ । 
प्रत्यक्षमा २६ सिटमा खुम्चिएको एमाओवादीले समानुपातिक तर्फ तेश्रो स्थानलाई अहिले सम्म सुरक्षित गर्न सफल भएको छ । एमाओवादीले ८ लाख १३ हजार १ सय ६२ मत पाएको छ ।
समानुपातिक तर्फको मतगणना शुरु देखी नै एमाओवादीलाई पच्छाईरहेको राप्रपा नेपालले ३ ला ख ५२ हजार ६ मत ल्याएको छ । त्यसै गरी राप्रपाले १ लाख ६० हजार ५ सय ७७, फोरम लोकतान्त्रिकले १ लाख ४३ हजार २ सय ८० मत ल्याएको छ  ।

0 comments

तपाईंको प्रतिकृया