आयौं हामी : मधेशी जनअधिकार फोरम नेपालको तर्फवाट रुपन्देही क्षेत्र नं ४मा उम्मेदवार दिएका युवा नेता अशोक कुमार वर्मा विहिवार वुटवलका मतदाताको घरदैलोमा । संविधानसभा सदस्य निर्वाचन नजिकिदै जादा उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र पारेका छन् ।
तस्बीरः रुद्रहरि कुंवर/ सुपरखबर डटकम
0 comments
तपाईंको प्रतिकृया