Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
बुटवल डाउन टाउनलाई रजिष्टेशन अवार्ड

अध्यक्ष वन्जाडे जेड आर आरमा चयन
बुटवल १३ पुस– रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउन फस्ट रजिष्टेशन अवार्डवाट सम्मानित भएको छ ।
मुलुकभरका ६४ क्लव मध्ये वुटवल डाउन टाउन रजिष्टेशनमा उत्कृष्ट क्लव घोषित भएको हो ।
 रोट्याक्ट डिष्ट्ीक ३२९२ नेपाल भुटानको छैठौ कन्फे्रन्समा उक्त क्लवलाई अवार्ड प्रदान गरिएको थियो । कन्फ्रेन्सले वर्ष २०१३/०१४को लागी वोर्ड फर्मेशन गरेको छ ।
डि आर आर अमित वज्राचार्यको अध्यक्षतामा २२ सदस्यीय नया नेतृत्व चयन गरेको हो । जोन ३ वाट यस सुपरखवर डटकमका संचालक समेत रहेका रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउन अध्यक्ष वावुराम वन्जाडे जेड आर आरमा चयन भएका छन । वसन्त श्रेष्ठ एडिएल्टीमा चयन भएका छन ।  सनिवार सम्पन्न कन्फ्रेन्सको उद्घाटन डिष्ट्ीक गभर्नर दिलेन्द्र श्रेष्ठले गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया