एमालेले लगायो समानुपातिक सभासदको टुंगो
काठमाडौं १२ पुस, । नेकपा एमालेले संविधानसभामा जाने समानुपातिका तर्फका ८४ जना सभासदको टुंगो लगाएको छ । काठमाडौंको उत्तरी गोकर्ण रिर्सोट बसेको स्थायी समितिको आवासीय बैठकले समानुपातिक सभासदको टुंगो लगाएको हो ।
एमाले स्रोतले दिएको जानकारी अनुसार एमाले सचिव युवराज ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, स्थायी समितिका सदस्य भरतमोहन अधिकारी, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, केशव बडाल र पशुपति चौलागाईंलाई समानुपातिकबाट सभासद बनाइएको छ ।
बैठकले आदिवासी जनजातिहरुलाई पनि प्राथमिकतामा राख्दै समानुपातिकबाट सभासद बनाउने निर्णय गरेको छ । आदिवासी जनजातिबाट समानुपातिकमा सभासद हुनेहरुमा स्याङजाका गणेशमान गुरुङ, तुलबहादुर गुरुङ, इच्छाराज तामाङ, राजधानी दैनिकका संचालक महेन्द्र शेरचन, नरबहादुर थापा मगर, गोकुल घर्तीसहित लगायत रहेका छन ।
त्यसैगरी मधेसीबाट रामचन्द्र साह, सत्यनारायण मण्डल धर्मनाथ साह र रामअवतार पासवानलाई एमालेले सभासद बनाउने निर्णय गरेको छ । तीन दिनदेखि गोकर्ण रिसोर्टमा चलेको स्थायी समितिको बैठकले शुक्रबार साँझ समानुपातिकका सभासदको टुंगो लगाएको हो ।

एमालेका समानुपातिक सभासद्
उपाध्यक्ष विद्यादेवी भण्डारी,
सचिव युवराज ज्ञवाली,
नेता भरतमोहन अधिकारी,
अमृतकुमार बोहरा र सिद्धिलाल सिंह
पोलिटब्युरो सदस्य केशवप्रसाद बडाल,
पशुपति चौंलागाई, गंगालाल तुलाधर,
धर्मनाथप्रसाद शाह,
केन्द्रीय सदस्यहरू
काशीनाथ अधिकारी,
भानुभक्त ढकाल,
वंशीधर मिश्र,
रामचन्द्र शाह तेली,
तुलबहादुर गुरुङ,
परशुमेघी गुरुङ,
गोकुल घर्ती
महिलामा
अष्टलक्ष्मी शाक्य,
श्रीमाया थकाली
कमलादेवी महतो,
जयन्तीदेवी राई,
गौरा प्रसाईं,
गौरीकुमारी ओली,
सुशीला नेपाल,
टुकाभद्रा हमाल,
कमलाकुमारी घिमिरे,
मदनकुमारी गरिमा शाह,
ममता गिरी
शान्ता मानवी
दलित
रामअवतार पासवान,
दुलारी देवी,
चूडामणि जंगली,
जितबहादुर दर्जी,
शारदाकुमारी विश्वकर्मा,
भागवत नेपाली,
टेकु नेपाली,
ज्ञानुदेवी गैरे,
अफिलाल उखेडा,
शिवकुमारी गोतामे सार्की
मधेसी समुदायबाट
कृपाराम राना,
विश्रामप्रसाद चौधरी,
नागेन्द्रप्रसाद थारू,
रञ्जना माझी,
रबनी चौधरी,
अम्बिका खवास राजवंशी,
सत्यनारायण मण्डल,
शीतल झा,
आदित्यनारायण कसौधन,
हरिबहादुर राजवंशी,
जुनैद अन्सारी,
रञ्जुकुमारी झा,
आशा यादव,
मीनादेवी यादव,
सबिया प्रवीण,
अनारकली मिया,
रञ्जनाकुमारी सरकार,
राजलक्ष्मी गोल्छा
जनजाति समूहबाट
ज्ञानबहादुर भुजेल,
विनोद श्रेष्ठ,
गणेशमान गुरुङ,
छेवाङ तेन्जेन तामाङ,
नरबहादुर थापा मगर,
हर्कबोल राई,
इच्छाराज तामाङ,
महेन्द्र शेरचन,
महिन लिम्बू,
लीला मगर,
दिलशोभा पुन
सिन्धु जलेसा
नरदेवी पुन मगर,
प्रभादेवी बज्राचार्य,
तारादेवी राई,
शकुन्तला राजभण्डारी कार्की,
रत्नदेवी गुरुङ,
पेम्बा लामा
खस आर्य समूहबाट
तुलराज विष्ट,
मनकुमार गौतम,
बलबहादुर महत,
भीष्मनाथ अधिकारी,
धनबहादुर रायमाझी,
केदारप्रसाद सञ्जेल,
निर्मलप्रकाश सुवेदी
खस आर्य महिला
जीवनकुमारी घिमिरे,
कल्पना शर्मा जोशी,
रीता रावल र वसुन्धरा रोकाय

0 comments
तपाईंको प्रतिकृया