गजल
मेरो जस्तै तपाइको नी चाहा हुनु पर्छ,
जन्मभूमी नेपाल बारे थाहा हुनु पर्छ।
जस्ले आँखा लगाउछ हाम्रो जननीलाई,
उसै माथि रीस क्रोध डाहा हुनु पर्छ।
जात-धर्म भेष भुसा आफ्नै ठाउँमा हुन्छ,
देशको सीमा मिँचीदा पो घाहा हुनु पर्छ।
यदी देशले बलिदान माग्यो भने मेरो,
मुटु बेची कुर्वान हुन्छु जाहाँ हुनु पर्छ।
मलाई टेकी मेरो देश अघी बढ्छ भने,
सीँढी हुन तैयारछु म काहाँ हुनु पर्छ।
बालकृष्ण भट्टराई
पिडीखोला- ९,स्याङ्जा
हाल-दुबै
जन्मभूमी नेपाल बारे थाहा हुनु पर्छ।
जस्ले आँखा लगाउछ हाम्रो जननीलाई,
उसै माथि रीस क्रोध डाहा हुनु पर्छ।
जात-धर्म भेष भुसा आफ्नै ठाउँमा हुन्छ,
देशको सीमा मिँचीदा पो घाहा हुनु पर्छ।
यदी देशले बलिदान माग्यो भने मेरो,
मुटु बेची कुर्वान हुन्छु जाहाँ हुनु पर्छ।
मलाई टेकी मेरो देश अघी बढ्छ भने,
सीँढी हुन तैयारछु म काहाँ हुनु पर्छ।
बालकृष्ण भट्टराई
पिडीखोला- ९,स्याङ्जा
हाल-दुबै

0 comments
तपाईंको प्रतिकृया