‘श्रमबजारको माग अनुसार तालिम आवश्यक’
बुटवल, १६ पुस । रोजगारदाता तथा सरोकारवालाहरुले नेपाली श्रम बजारमा आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादनको लागि राज्यले युवाहरुलाई व्यवसायीक प्राविधीक, जीवनपयोगी सीप तथा तालिम दिनुपर्नेमा जोड दिएका छन ।
मुुलुकमै स्वरोजगार तथा रोजगारी सृर्जना गर्न राज्यले युवाहरुलाई व्यवहारिक प्राविधीक तथा जीवनपयोगी सीप र तालिमको व्यवस्था गनुपर्ने बताए ।
बुटवलमा जारी औद्योगिक व्यापार तथा कृषी मेलाको अवसरमा रोजगार कोषको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले संगलवार आयषेजना गरेको सीप तथा रोजगार प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले देशमा श्रमको सम्मान नहुदा नेपालीहरु विदेशिएकोे बताउदै श्रमको सही सम्मान गरी सीपमूलक तालिम दिई युवालाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका हुन ।
कार्यक्रममा सिटिइभीटीका सदस्य सचिव डा. रामहरी लामिछानेले श्रम बजारको माग र आपुर्तीमा तादम्य मिल्न नसकेको बताए । उनले शिप र श्रमको सम्मान गर्ने वातावरण नहुदा सम्म युवाहरु विदेशीनेक्रम नरोकिने बताए ।
बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैजुले नेपालमा कृषि, उद्योग, बाणिज्य र व्यापार, होटल क्षेत्रमा काम गर्ने युवालाई सोही क्षेत्रको तालिम दिनुपर्ने बताए । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ विदेश पलायन हुने युवालाई कसरी स्वदेशमै रोक्न सकिन्छ भन्ने नीति राज्यले बनाउन जरुरी भएको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा नवराज श्रेष्ठ, व्यवसायीहरु हरिप्रसाद अर्याल, अशोककुमार बर्मा, शुक्र बस्याल, मोति खनाल, रामप्रसाद पाण्डे, भरत पाठक, लगायतले दक्ष जनशक्तिको अभावमा व्यवसाय गर्ने वातावरण नभएको बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया