संविधानसभाको वैठक छिटो बोलाउ: राष्ट्पति
‘निजी क्षेत्रसंगको सहकार्यमा मात्र मुलुकको विकास’
सुपरखबर संवाददाता
बुटवल १० पुस।
राष्ट्पति डा. रामवरण यादवले शान्ति र लोकतन्त्रलाई मुर्त रुप दिन दलहरुले यथासक्य छिटो संविधानसभाको वैठक आव्हान गर्नु पर्ने बताएका छन । उनले छिटो संविधानसभाको वैठक बस्न राजनितीकदलहरुलाई आग्रह गरेका हुन ।
बुटवलमा आयोजित औद्योगिक तथा कृषि मेलाको बुधवार उद्घाटन गदै उनले भने– शान्ति र लोकतन्त्रलाई दिगो बनाई फेरी संसारलाई चकित बनाउनु छ ।’ उनले राजनितीकोे सरल वाटोमा लागेको महसुस गरिएको पनि वताए । राष्ट्यि एकता र अखण्डलाई खलवल हुन नदिई राष्ट्को हितमा लाग्न पनि राष्ट्पति यादवले आग्रह गरे ।
उनले बुटवल मुलुकककै आर्थिक क्षेत्रको राजधानी भएको बताउदै यस क्षेत्रको विकासको लागी निजी क्षेत्रको सहकार्य आवश्यक रहेको वताए । उनले भने– २५ वर्ष पछि बुटवल कस्तो वनाउने भन्ने विषयमा सम्भावनाको खोजी गरी छलफल चलाऔं ।’
कार्यक्रममा पुर्व मन्त्रि तथा नव निर्वाचित सभाषद वालकृष्ण खा“डले यो क्षेत्रको विकासको लागी राजनितीक दलहरु विच सामुहिक प्रयत्न जरुरी रहेको बताउदै राजनितीक दलहरुको साझा प्रयत्न रहने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले राजनितीक दलहरुलाई जनताले ४ वटा म्याण्डेड दिएको बताउदै समयमै ति म्याण्डेडलाई सम्वोधन गर्न आग्रह गरे । सरकारले निजी क्षेत्रलार्य समेटेर लैजान नसके मुलुकमा आर्थिक विकास हुन नसक्ने उनको भनाई थियो । उनले लगानी गर्न निजी क्षेत्र तत्पर रहेको बताए । उनले नेपाली गरिव नभएको वताउदै सोच गरिब भएको बताए ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष मेला आयोजना गर्नुको उदेश्य माथि प्रकास पार्दे मेला स्थल वुटवल मण्डवमा स्थायी संरचना बनाउन सरकारसंग माग गरेका थिए । उनले कृषीके आधुनिकरण र व्यवसायीकरण नगर्दा सम्म आर्थिक क्रान्ति हुन नसक्ने बताउदै ‘एक गाउ एक उत्पादन’को नारालाई मुर्त रुप दिन सरकारले पहल कदमी लिनु पर्ने बताए ।

0 comments
तपाईंको प्रतिकृया