Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

रोटरी क्लव अफ वुटवल डाउन टाउन र रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनको संयुक्त आयोजनामा एक कार्यक्रम विच वुटवल १३ देविनगर स्थित नेपाल अपाङ आश्रमलाई टवाईलेट रिङ तथा प्यान सिट हस्तान्तरण गरिदै।
 २२ औ अन्तराष्ट्यि अपाङ दिवशको अवसरमा मंगलवार रिङ र प्यान सेट हस्तान्तरण गरिएको क्लवले जनाएको छ ।  निर्माण सामागी सहयोग जुटाउन नसक्दा आश्रमको भवन निर्माण कार्य पुरा नभएकाले कष्टकर जिवन विताउन वाध्य भएका अपाङगता भएकाहरुलाई शौचालन निर्माण गरिदिन लागेको क्लवका अध्यक्ष रविलाल पोख्रेलले जानकारी दिए । तस्वीर : सुपरखबर डट कम

0 comments

तपाईंको प्रतिकृया