नयां संबिधानमा मानव अधिकारको पूर्ण रक्षा: खाँण
बुटवल ११ पुस । नेपाली कांग्रेसका नेता तथा नव निर्वाचित संबिधान सभाका सदस्य तथा पूर्वमन्त्री वालकृष्ण खाँणले मानव अधिकारको पूर्ण रक्षा गर्ने हुने संबिधान ल्याउने बताएका छन ।
आफूहरुले जनतालाई एक वर्षमा संबिधान दिने भनेर बाचा गरे अनुसार काम गर्न नपाएको बताउँदै राजनितीक दलहरु सवैले तत्कालै समानुपातिक सभासदको नाम सिफारिस गर्नुपर्ने बताए ।
उनले २०४७ सालमा ल्याएको संबिधानमा केही धाराहरु अपरिवर्तनीय रहेकाले समय सापेक्ष रुपमा संशोधन गर्न नमिल्दा त्यो संबिधानलाई नै फाल्नुपर्ने अवस्था आएको औंल्याउँदै कुनै धर्म ग्रन्थ जस्तो अपरिवर्तनीय संबिधान बनाउन नहुने बताए ।
एम्नेष्टि इन्टरनेशनल नेपालले मेरो शरीर मेरो अधिकार बिषयमा बुटवलमा आयोजना गरेको दुई दिने कार्यशालाको बिहिबार उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले राजनैतिक शक्तिहरु बिचको सहमतिको संझौताको रुपमा संबिधान आउने बताए ।

0 comments
तपाईंको प्रतिकृया