‘मिस बुटवल’को तयारी
बुटवल १५ पुस– बुटवलमा ‘मिस बुटवल २०७०’ हुने भएको छ । युवतीहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पु¥याउने उदेश्यले बुटवल फेशन डट कमको आयोजना तथा एस ओर एस प्रालिको व्यवस्थापनमा माघ २० गते मिस बुटवल हुन लागेको हो ।
पुस २५ मा अडिशन हुने र सहभागीलाई ट्रेनिङ दिईने एस ओर एस प्रालिका कार्यकारी निर्देशक अमृत बन्जाडेले जानकारी दिए । अडिशनको लागी फारम वितरण भईरहेको आयोजकले जनाएका छन ।
बुटवलमा जारी औद्योगिक व्यापार तथा कृषि मेलाको स्टल नं डि २९ वाट फारम वितरण भइरहेको बुटवल फेसन डट कमका कार्यकारी निर्देशक हितान सिजनले जानकारी दिए । उनका अनुसार अहिले सम्म ३० जनाले फारम भरिसकेका छन । मिस वुटवलबाटै ‘वुद्ध नेपालमा जन्मेका हुन’ भन्ने शन्देश दिन लागेको उनको भनाई छ । प्लस टु अध्ययन गरिरहेका तथा उर्तिण गरेका १६ देखी २४ वर्ष सम्मका युवतीले उक्त प्रतियोगितामा सहभागी हुन सक्ने कार्यकारी निर्देशक सिजनले बताए ।

0 comments
तपाईंको प्रतिकृया