विश्वकप फुटबलको ट्रफी दशरथ रंगशालामा सार्वजनिक गदै राष्ट्रपति डा. रामबरण यादब । फिफा वल्र्डकप ट्रफी टुरको टोलीले शनिवार भुटानबाट ट्रफीलाई नेपाल ल्याएका हुन् । कोकाकोलाले विश्वकप ट्रफीलाई विश्वका विभिन्न देशमा घुमाउने क्रममा नेपालमा पनि ल्याएको हो

0 comments
तपाईंको प्रतिकृया