गायक तथा सँगीतकार तेजु अर्यालले प्रजापति गौतमी प्रावि देवदह २ का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै । उनले अघिल्लो महिना आयोजना गरिएको ‘तेजु अर्याल एकल साझ’बाट बचेको पैसाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन । तस्वीर सौजन्य यम राना
0 comments
तपाईंको प्रतिकृया