मैत्रि समाजले स्मारिका प्रकाशन गर्ने
भैरहवा, २२ मंसिर । नेपाल चिन मैत्रि समाजको १७ औ बैठकले बिभिन्न निर्णय गरेको छ । अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सनिवार भैरहवामा बसेको बैठकले स्मारिका प्रकाशन गर्ने, सदस्यता नबिकरण गर्ने नियर्ण गरेको हो ।
समितिका उपाध्यक्ष डा. गितु गिरीको संयोजक रहेको उपसमितिले सस्थाको स्मारिका प्रकाशित गर्ने जिम्मा दिएको छ । स्मारिका प्रकाशन उपसमितिका सदस्यहरु नारायण प्रसाद अग्रवाल र सदस्यमा माधव अधिकारी लाई बिज्ञापन प्रवन्ध गर्ने जिम्मेवारी दिईएको जनाईएको छ । समाजले चिन सम्वन्धीत लेख रचना भएमा उपलव्ध गराइ दिन समेत सबैमा आवाहान गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया