Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

मेलाको आकर्षण: नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन रुपन्देहीको आयोजनामा  भैरहवामा हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव स्थलमा लुम्विनीको मायादेवी मन्दिरको स्वरुपमा वनाईएको पेभेलियन । मुख्य आकर्षणको रुपमा रहेको उक्त पेभेलियनमा चाईनिज स्टल तथा आईटीका स्टल राखिएको आयोजकले जनाएका छन । तस्वीर: सुपरखबर डटकम

0 comments

तपाईंको प्रतिकृया