Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मिन्स मिड लेवल स्नुकर प्रतियोगीता

बुटवल १६ मसिंर । बुटवल सोसाईटी युथ क्लवद्धारा आयोजित मिन्स मिड लेवल स्नुकर प्रतियोगीता आईतवारदेखी सुरु भएको छ ।
उद्धघाटन खेलमा १५ खेल भएका थिए । रुपन्देही पुल तथा स्नुकर सघंका अध्यक्ष हरी क्षेत्रीको प्रमुख आतिथ्यता, सस्थाका अध्यक्ष सुजन पुनको अध्यक्षता तथा सघंका वरिष्ठ सल्लाहकार सन्जय वज्राचार्यको विशीष्ट अतिथ्यतामा भएको उद्धघाटन खेलको सचांलन सघंकी सदस्य सिन्दु गुरुङले गरेकी थिईन ।

 खेल अझै ४ दिन चल्नेछ । खेलमा प्रथम, द्धितीय तृतीय हुनेले क्रमस १० हजार, ५ हजार र २ हजार पाउनेछन भने उच्च स्कोर ल्याउनेले १ हजार पाउनेछन ।

0 comments

तपाईंको प्रतिकृया