Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
कक्षा ११ मा ४० प्रतिशत उर्तिण

काठमाडौं, २६ पुस उच्च माध्यमिक शिक्षा परिषद्ले कक्ष ११ को परीक्षाफल शुक्रबार सार्वजनिक गरेको छ । गत जेठमा भएको परीक्षामा ४० प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । परीक्षाफल www.hseb.edu.np , www.hseb.ntc.net.np मा हेर्न सकिन्छ ।

      परीक्षामा जम्मा ४ लाख ३५ हजार १८ जना परीक्षार्थी सहभागी भएकोमा भएकोमा १ लाख ९९ हजार ९ सय ८७ जना उतिर्ण भएका उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।
      उतिर्ण हुनेहरुमा नियमिततर्फ १ लाख ४९ हजार ७९ जना चन् भने आंशिकतर्फ ५० हजार ९ सय ८ जना छन् । झण्डै ६० हजार विद्यार्थी एउटा विषयमा अनुनिर्ण भएका छन् । उनीहरुले फागुन २५ गते मौका परीक्षा दिना पाउने छन् ।   मौका परीक्षा दिने परीक्षार्थीको लब्धांकपत्र फागुन पहिलो हप्ताभित्र उपलब्ध गराइसक्ने जनाइएको छ ।

0 comments

तपाईंको प्रतिकृया