पत्रकार कुंवरलाई पितृशोक
बुटवल २८ पुस– नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य अशोक कुंवर पितृ शोकमा परेका छन । ७१ वर्षिय टोपवहादुर कुंवरको हृदयघातवाट आईतवार विहान निधन भएको परिवारजनले बताएका छन । गुल्मी अमरपुर –४ निवासी कुंवरको श्रीमती, ४ छोरा र २ छोरी रहेका छन ।

0 comments
तपाईंको प्रतिकृया