अध्यक्षमा पिया निर्वाचित, प्रथम उपाध्यक्षमा रेग्मी, उपाध्यक्षमा अधिकारी
बुटवल, ३० पुस । रुपन्देही उद्योग संघको अध्यक्ष पदमा वोनिन पिया निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी राम प्रसाद वस्याललाई पछि पार्दे उनि अध्यक्ष पदमा निर्वाचित भएका हुन ।
संघको १८ औ अधिवेशन अन्तरगत सोमवार भएको मतदानको मंगलवार विहान मात्र मतपरिणाम आएको हो । दुई प्यान तयार गरी निर्वाचनमा होमिएकोमा परिणाम मिश्रीत आएको छ ।
पदाधीकारी पदमा रामप्रसाद वस्याल प्यानलबाट प्रथम उपाध्यक्ष उपाध्यक्ष र सचिव पदका उम्मेदवार निर्वाचित भएका छन ।
वस्याल प्यानलबाट प्रथम उपाध्यक्षमा दिनेशराज रेग्मी, उपाध्यक्षमा गणेश अधिकारी, वोनिन पिया प्यानलबाट महासचिवमा बिष्णुकुमार श्रेष्ठ, कोषाध्यक्षमा दिलिप सापकोटा, सचिवमा माधव पौडेल र सह–कोषाध्यक्षमा राजेन्द्र कार्कि निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा जिवकान्त काफ्ले, विष्णुप्रसाद पाण्डे, नेत्रनारायण भण्डारी, शिवकुमार पाठक, दीपक खनाल, चन्द्रकान्त खनाल विजयी भएको जनाईएको छ । महिला सदस्यमा सावित्रा टण्डन, रचना भट्टराई र रेनुका खरेल निर्वाचित भएका छन ।

0 comments
तपाईंको प्रतिकृया