गंगोलयामा माघी महोत्सव
बुटवल, १ माघ – कोटहीमाइ बाल क्लव एवं गंगोलिया बाल सञ्जालको आयोजनामा गंगोलिया १ मुडियारीमा माघी महोत्सव सांस्कृतिक कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
मकरसक्रान्तिको अबसरमा बुधबार आयोजित कार्यक्रममा थारु संस्कृति झल्कीने थारु नाच,बिभिन्न प्रकारका झांकी प्रदर्शन तथा नृत्य प्रस्तुत गरिएको थियो । सञ्जालका सचिब प्रदीप गैरेको अध्यक्षता तथा गाबिस सचिब चुरामणि पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाओबादीका चेत नारायण कंडेल,मदेशी जनाधिकार फोरमका राजाराम यादब,डोलराज थारु,उषा थारु लगायतले बोल्दै संस्कृति बचाउनका लागि यस प्रकारका कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया