Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सुस्तगतीमा त्रास:

 बुटवल पाल्पा सडक खण्डको शिद्धबाबा मन्दिर नजिकै पालो कुर्दे सवारी साधन । उक्त क्षेत्रको सडक मर्मत भईरहेको छ । मर्मत कार्य सुस्तगतीमा भएकाले उक्त सडक खण्डमा ढुङगा खस्ने र पहिरोको त्रासले यात्रु तथा चालकलाई सताउने गर्छ । तस्वीर: सुपरखबर डटकम

0 comments

तपाईंको प्रतिकृया