Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मेलाको अन्तिममा वढ्यो रौनक (फोटो फिचर सहित)

बुटवल २० पुस  –  पुस ९ गते देखी शुरु भएको पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार तथा कृषी मेलाको अन्तिममा लोकप्रिय गायक गायिकाको कर्णप्रिय स्वरले दर्शक तानि रहेको छ ।
मुल गेटवाटै भिड छिचोल्दै मन्च सम्म पुग्न सफल दर्शक आफू मन्च नजिकै पुग्नुलाई माग्यमानी ठानेर दुई फन्को ननाचि फर्कदैन थे । आयोजले अत्यधिक चाप र भिड भए पछि पटक –पटक काउण्टरवाट टिकट विक्रि वन्द गर्नु परेको थियो ।  शनिवार विदा भएकाले पनि दर्शकको अत्यधिक चाप वढेको आयोजकले जनाएका छन ।
शनिवार मेलामा हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ , देवीराम पराजुली ‘भोक लाग्यो’ , चर्चित गायिका
यसैविच लाभा भ्वाइस अफ बुटवलको उपाधि रितु पुनले चुमेकी छन ।
कोमल वली, देविका वन्दना , हिमाल श्रेष्ठ, हुम गैरे अतिरिक्त लोकदोहोरी गायक प्रचण्ड जिसी, लक्षमण खड्का, सपना गाहा, नारायण विपि परियार लगायतले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

तस्वीर: रुद्रहरि कुंवर/ सुपरखबर डटकम

0 comments

तपाईंको प्रतिकृया