नेपाली कराते खेलाडी भारत प्रस्थान
भैरहवा ८ माघ । भारतको पुनामा माघ १० गते बाट १२ गते सम्म हुने वल्र्ड ओपन कराते प्र्रतियोगितामा सहभागी हुने खेलाडी तथा अपिmसियल लाई बुधबार नेपाल भारत सिमा नाका बेलहियामा बिदाई गरिएको छ ।
खेलाडी तथा अपिmसियल लाई सिमा नाकामा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक कुबेर सिह राना, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, प्रहरी उपरिक्षक बिक्रमसिँह थापा, शशस्त्र प्रहरी नायब उपरिक्षक ध्रुब कार्की लगायत स्थानियबासी र खेलाडीले बिदाई गरेका थिए ।
तीन दिन सम्म हुने प्रतियोगितामा प्रतिस्प्रर्धा गर्न नेपालको तपर्m बाट १७ खेलाडी सहित २४ जना सिमा नाका हुदै पुना प्रस्थान गरेका हुन ।
उक्त प्रतियोगितामा ४७ राष्ट्रका खेलाडी सहभागी हुने नेपाल सिदो कराते सँघ रुपन्देहीका अध्यक्ष खेमेन्द्र रानाले जानकारी दिए । बिदाई समारोहमा पूर्व प्रहरी महानिरिक्षक रानाले प्रतियोगितामा सहभागी नेपाली खेलाडीले उच्च खेल प्रदर्शन गर्दै नेपालको नाम उच्च राख्ने बिश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थि, प्रहरी उपरिक्षक बिक्रम सिँह थापा, नेपाल भारत मैत्री सँघका अध्यक्ष डा शान्त कुमार शर्मा लगायतले सपmलताको शुभकामना दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया