बुटवल जेसिजमा पदस्थापन
बुटवल ६ माघ– बुटवल जेसिजमा ४० औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छन । सोमवार एक कार्यक्रमका विच वर्ष २०१३का अध्यक्ष गणेशचन्द्र पोखरेलले वर्ष २०१४का लागी निर्वाचित दिनेश श्रेष्ठलाई पद हस्तान्तरण गरेका थिए ।
त्यसै गरी वोर्डका अन्य पदाधीकारी तथा सदस्यहरुले नव निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण गरेका थिए । सो अवसरमा निर्वतमान अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका थिए , भने अध्यक्ष श्रेष्ठले वर्ष १४ मा जेसिजमा नया“ इटा थप्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा नव निर्वाचित अध्यक्षलाई निर्वाचन अधिकृत हिमाल गैरेले सपथ ग्रहण गराएका थिए । सोही अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा गोपाल पाण्डे, कोषाध्यक्षमा ओम प्रकास अर्याल र कानुनी सल्लाहकारमा कृष्णदेव भण्डारीलाई मनोनित गरेको थिए । यस अघि भएको अधिवेशनवाट इभिपिमा गोपाल चापागाई, सन्तोष पछाई ,उपाध्यक्षहरुमा गंगाराज सापकोटा, राजिव गौतम, पर्शुराम भट्टराई (मधु) याम प्रसाद तिवारी निर्वाचित भएका थिए । त्यसै गरी सह सचिवमा वालकृष्ण पाण्डे र सह कोषाध्यक्षमा जनकप्रसाद दमासे निर्वाचित भएका थिए ।
पदहस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसिजका अध्यक्ष शुसिलवावु श्रेष्ठ, पर्व अध्यष अनुपमान शैजु, बुटवल जेसिजका पुर्व अध्यक्ष निर्मल प्रसाद लाकौल, मानार्थ सदस्य विमलवहादुर शाक्य, संघसंस्थाहरुको तर्फवाट बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष महेशमान सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया