फेवा फाइनान्सले २१ प्रतिशत लाभासं बाड्ने
बुटवल २३ पुस– पोखरामा प्रधान कार्यालय रहेको फेवा फाइनान्सले २१ प्रतिशत लाभासं बाड्ने भएको छ । सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत वोनस शेयर र ११:०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।
फेवा फाइनान्सको वोनस शेयर स्वीकृत पछि चुक्ता पूँजी ३३ करोड ३ लाख ३० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म फाइनान्सले १३ करोड तीन लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको थियो ।
फाइनान्ससँग गत आर्थिक वर्षको समाप्तिपछि तीन अर्ब २४ करोड निक्षेप र दुई अर्ब ८१ करोड कर्जा प्रवाह छ । फाइनान्ससँग निष्कृय कर्जाको मात्र अत्यन्तै न्यून रहेको फाइनान्सले सोमवार जारी प्रेस विज्ञप्तिमा छ ।
साधारणसभामा उत्कृष्ट शाखा बनाए वापत शिवबहादुर कार्की र दशौ वर्ष निरन्तर सेवा पु¥याएकोमा लक्ष्मी देवकोटालाई सम्मान गरिएको थियो । साधारण सभामा शेयरधनीले “वेष्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ दि एयर २०१३” हुन सफल भएकोमा संचालक, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक बधाई दिएका थिए ।

फेवा फाइनान्सको साधारणसभाबाट २१ प्रतिशत लाभांस स्वीकृत, - See more at: http://www.bizmandu.com/content/-5579.html#.Ut6JP6Kqpkg

0 comments
तपाईंको प्रतिकृया