Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
दैनिक १२ घण्टा लोडसेडिङ

काठमाडौं, १८ पुस। नेपाल विद्युत प्राधिकरण्ँले आइतबारदेखि दैनिक ३ घण्टा थपेर १२ घण्टाको दरले लोडसेडिङ गर्ने जनाएको छ । दैनिक ९ घण्टा लोडसेडिङको मार खेप्दै आएका नेपालीहरुले थप मार खेप्नुपर्ने भएको हो । अब सातामा ८० घण्टा लोडसेडिङ हुनेछ ।
प्राधिकरण्ँले सार्वजनिक गरेको नया“ तालिका अनुसार सातामा ३ दिन १२ घण्टा र ४ दिन ११ घण्टाको दरले लोडसेडिङ हुनेछ ।

0 comments

तपाईंको प्रतिकृया