श्रेष्ठ टेलरिङ सेन्टरको छुट अफर
बुटवल १६ माघ– वुटवल–८ नेपालगञ्ज रोडमा अवस्थित श्रेष्ठ टेलरिङ सेन्टरले आफ्नो सेवा विस्तारको अवसरमा भारी छुटको घोषणा गरेको छ ।
विहिवार बुटवलमा पत्रकार सम्मेलन गरी सेन्टरले कपडा सिलाई सहितको संयुक्त प्याकेजमा छुट दिन लागेको जनाएको छ । ‘श्रेष्ठ टेलरिङ सेन्टरको छुट अफरः हुनुहोस् स्टाण्डर’ नाम दिईएका उक्त छुट अफर कार्यक्रम माघ २१ गते देखी शुरु भई २६ गते सम्म जारी रहने छ ।
छुट अफर समयावधीभर ६ हजारमा कोट पाईन्ट, सर्ट तथा ७ हजारमा, कोट पाईन्ट र सर्ट उपलब्ध गराईने संचालक जिवन परियारले जानकारी दिए । उनका अनुसार गुणस्तरीय कपडा र स्तरीय सिलाईमा कोट पाइन्ट शर्ट ६,७ हजार मुल्यमा अन्यत्र कहि पनि सेवा पाउन सकिदैन । त्यसै सेन्टरले हाई क्वालिटीका कपडामा २५ प्रतिशतसम्म छुट दिन लागेको जनाएको छ ।
श्रेष्ठ टेलरिङ सेन्टरले सेवा विस्तारको क्रममा साविकको पसल माथी शो रुम तयार गरेको छ । साथै रेडिमेट कोटहरु पनि भारी छुटमा विक्रि गर्न लागिएको जनाइएको छ । ‘ श्रीपञ्चमीको अवसरमा लन्च गर्न गइरहेको ‘श्रेष्ठ टेलरिड्ड सेन्टरको छुट अफरः हुनुहोस स्टाण्डर’ छुट अफरको ग्राहक महानुभावहरुले भरपुर फाईदा उठाउनु हुने छ भन्ने पूर्ण विश्वास लिइएको छ ।’ विज्ञप्तीमा जनाईएको छ । श्रेष्ठ टेलरिङ सेण्टरले व्यवसायीले विगत ७ वर्ष देखी बुटवलमा सेवा प्रदान गर्दे आएको छ । स्तरीय सिलाई समय मै डेलिभरी दिने भएकाले धेरैको रोजाई उक्त टेलरिङ सेन्टर हुने गरेको छ । टेलरिड्डले बुटवल मै सेवा दिन शुरु गरेपछि स्पेशल कोट सिलाईको लागि काठमाडौं या अन्यत्र जानुपर्ने बाध्यता हटेको जनाएको छ ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘कोट,पाइन्ट, शर्ट र टाईमा सजिने नेपालीहरुको चाहना र सपनालार्ई पूरा गर्न विगत सात वर्षदेखि सेवामा अनवरत रुपमा खटेको ग्राहक महानुभावहरुको माया, सहयोग र सद्भावले सफता मिलेको जनाईएको छ ।

0 comments
तपाईंको प्रतिकृया