Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
एकैपटक टपलेस भए साकिरा र रिहाना

चर्चित गायिकाद्वय साकिरा र रिहाना आफ्नो नयाँ म्यूजिक भिडियोमा टपलेस भएका छन् ।
 सेक्सी गायिका तथा मोडलको रुपमा चिनिएका उनीहरु ‘क्यान्ट रिमेम्बर टू फरगट यू’ नामक गीतमा उनीहरुको संयुक्त भिडियो छ । सो गीत अहिले चर्चामा पनि रहेको छ । सार्वजनिक भएको छोटो समयमै यूट्यूवमार्फत सो गती झण्डै साढे २ करोडले हेरिसकेका छन् । एजेन्सी

0 comments

तपाईंको प्रतिकृया