विहिवारदेखी प्रेसो महोत्सव
बुटवल, १ माघ । नीजि क्षेत्रिय अ्रग्रेजी विद्यालयको समुह (प्रेसो) रुपन्देहीको आयोजनामा प्रेसो महोत्सव हुने भएको छ । बुधबार प्रेसो रुपन्देहीले पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गरिएको जानकारी दिएको हो ।
विद्यालय–विद्यालय बिचको सम्बन्धलाई प्रगाढ बनाउन र विद्यार्थीहरुको अन्र्तनिहित क्षमतालाई प्रोस्फोटन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रेसो रुपन्देहीका अध्यक्ष नारायण खनालले जानकारी दिए ।
। महोत्सव एथलेटिक्स, क्रिकेट, भलिवल, शिक्षकहरु बीच चेस प्रतिस्पर्धा, हाजिरी जवाफ, चित्रकला एवं कविता प्रतियोगिता, शिक्षीका कुर्ची दौड प्रतियोगिता, प्राचार्य बीच घैटो फोड प्रतियोगिता, प्राचार्य विच रेप्सा र प्रेसो बीच मैत्रीपुर्ण भलिवल प्रतियोगिता हुने प्रेसो सचिव कृष्णप्रसाद शर्माले जानकारी दिए । प्रेसो रुपन्देही अन्तर्गत २५ विद्यालयहरु बाट करिव ७ सय विद्यार्थीहरुले विभिन्न खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रमको समापनका अवसरमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता समेत आयोजना गरिएको प्रेसो रुपन्देहीका उपाध्यक्ष यमन भण्डारीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया