औंलाको साइजमा बाँदर
पत्याउनुस्, नपत्याउनुस्, यो बाँदर हाम्रो औंलाको साइज बराबर छ । औंलामै अटाउने भएकोले यसको नाम औंले बाँदर पनि हो । अंगे्रजीमा फिङ्गर मंकी । विश्वकै सर्वाधिक सानो यो बाँदरलाई कसै(कसैले गोजी बाँदर ९पकेट मंकी, फुच्चे सिंह टाइनी लायन जस्ता नाम पनि दिने गर्दछन् ।
यी बाँदर ब्राजिल, पेरु, कोलम्बियाका जंगलमा बढी पाइन्छन् । यसको वयस्क हुँदाको उचाइ १२ इन्चमात्र हुन्छ । यसको पुच्छर भने शरिरभन्दा लामो हुन्छ । झण्डै १४ इन्च लामो पुच्छर हुने यो बाँदरको औसत आयु भने १५ वर्ष छ ।तपाईलाई रहर लागे किनेर पाल्न पनि सक्नुहुन्छ, तर दाम भने महुँगो पर्छ । करिब अढाइ लाख नेपाली रुपैंयाँ (दुई हजारदेखि तीन हजार डलरसम्म० खर्च गर्नुभयो भने यो बाँदर घरमा ल्याउन सक्नुहुन्छ ।
यी बाँदरको आकृति निकै सुन्दर छ । शारीरिक हाऊभाऊ पनि आकर्षक हुन्छ । साह्रै मज्जाले खेल्ने, नाच्ने गर्दछन् यिनी । तर रिसाउँदा खेरि टोक्ने गर्दछन्, तथापि, मानिसको लागि कमै विषालु हुन्छ यिनको टोकाइ । एजेन्सीको सहयोगमा

0 comments
तपाईंको प्रतिकृया