सबैलाई स्वीकार्य हुने संविधान बन्छ: खाण
बुटवल, २० पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नवनिर्वाचित संविधान सभा सदस्य बालकृष्ण खा“णले सबैलाई स्वीकार्य हुने संविधान वनाउने बताएका छन ।
शंकरनगर सामुदायिक बन उपभोक्ता समुहको तेह्रौ साधारण सभामालाई सम्वोधन गर्दे नेता खा“णले संविधानको धाराहरु धर्मग्रन्थ जस्तो अपरिवर्तनिय हुन नहुने बताए । उनले आधुनिकीकरण स“गै नया“ मुद्दा स्थापित हुने हुदा सहमति हुन सक्ने खालको संविधान निर्माण हुने बताए ।
नेता खा“णले कांग्रेसले पाएको शक्तिलाई सदुपयोग गरी सबै पार्टीलाई मिलाएर लग्ने दायित्व कांग्रेसको काधमा आएको बताए । उनले कुनै पनि कांग्रेस कार्यकर्तालाई बनमा गिद्दे दृष्टि नलगाउन र लगाउने हो भने कांग्रेसमा नबस्न आग्रह गरे । सामुदायिक बनकै कारण वन जोगिएको भन्दै विकासमा अवरोध हुने खालका ऐन, कानुनहरु समय सापेक्ष परिवर्तन हुनु पर्ने धारणा ब्यक्त गरेका थिए । सहायक वन अधिकृत गिरी प्रसाद गैरेले आर्थिक रुपमा स्वालम्बन नभएसम्म संस्था सबल नबन्ने भन्दै वन संरक्षणमा लाग्न जोड दिनुभयो ।

0 comments
तपाईंको प्रतिकृया