विन्ध्यवासिनीद्धारा एकैपटक १० म्युजिक भिडियो छायांकन
विन्ध्यवासिनी म्युजिक प्रालि उत्पादन गर्न लागेको विभिन्न १० वटा
म्युजिक भिडियोको स्याङजामा छायांकन गरिएको छ । स्याङ्जाका विभिन्न
धार्मिक तथा पर्यटकिय मनोरम स्थानमा छायांकन भएको जनाईएको छ ।
छायांकन भएका गीतहरुमा गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, निसा देसार, प्रमोद खरेल लगायतका गायक तथा गायिक श्वर भरेका छन ।
जिल्लाको हेलु, लामाचौर, गैह्राथोक, छाङ्छाङ्दी, वालिङ, करेण्डाँडा, भालुपहाड, राङ्खोला, मिर्मीमा रहेको कालीगण्डकी ‘ए’को बाँध तथा विद्युत्गृह, सेतीवेणीको शालिग्राम शिलालगायतका करिब १२ वटा स्थानमा म्युजिक भिडियो छायाङ्कन गरिएको बिन्ध्यवासिनी म्यूजिक प्रालीका अध्यक्ष सुवास रेग्मीले बताए ।
छायांकन गरिएका गीतहरुमा मोडेलहरु सन्तोष पौडयाल, दुर्गेश थापा, सम्पदा बानिया, नरेश रेग्मी,सरस्वती योन्जन्,बिना तामाङ्, अनु शाह, बिमल अधिकारीले आफ्नो दमदार प्रस्तुती देखाउने मौका पाएका छन।
निर्देशक सुबास रेग्मी र कपिल लामाले निर्देशन गरेको उक्त गीतहरुको छाँयाँकन राजेश घिमिरेले गरिरहेका छन भने सम्पादनमा दीपक विष्ट जुटिरहेका छन। ती गीतहरुमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, निसा देसार र प्रमोद खरेल लगायतले आफ्नो आवाज दिएका छन।
छायङकन गरिएको ८ वटा आधुनिक गिर र २ वटा लोक गित माघको दोश्रो हप्ता वजारमा ल्याईने विन्ध्यवासिनी म्युजिक प्रालि जनाएको छ ।
उत्कृष्ट शव्द श्वर र मोडलहरवाट छायङकन गरिएकाले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको प्रालिले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया