प्रेसो र एन प्याब्सनमा खेल सप्ताह जारी
बुटवल, १० माघ। प्रेसो खेल सप्ताह अन्तर्गत शुक्रबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् ।
विद्यार्थीहरुको अन्र्तनिहित क्षमतलाई प्रस्फुटन गर्ने र विद्यालय विद्यालय विचको सम्बन्धलाई अझ प्रगाढ गराउने उद्देश्यले आयोजना गरिएको खेलकुद सप्ताहमा शुक्रबार कविता प्रतियोगिता, चित्रकला प्रतियोगिता र एथेटिक्सका विभिन्न खेलकुदहरु सम्पन्न भएका हुन ।
कलौनी कान्तिपुर स्कुलको खेल मैदानमा भएको कविता प्रतियोगितामा नि.मा.वि. तर्फ रामापुर रिइभाइवलकी सुस्मिता न्यौपाने प्रथम, प्रभात उमाविकी सृष्ट्रि महर्जन द्धितिय तथा एभेरग्रिन इं बोडिङ स्कुलकी अनुराग सुनार तृतिय हुन सफल भईन । सोही इभेन्ट्सको मावि तर्फ प्रभात उमाविकी दिक्षा आचार्य प्रथम, एभरग्रिन ई. बोडिङ स्कुलकी सिता बमरेल द्धितिय तथा रामापुर रिइभाईवलका जनक भण्डारी तृतिय भएको कार्यक्रम संयोजक विमल ज्ञवालीले जानकारी दिए । यसैगरी चित्रकला प्रतियोगितामा प्रा.वि. तर्फ रुद्रपुर पिसल्याण्डका सागर घर्ति प्रथम, कलौनी कान्तिपुरका सरोज सुनाम द्धितिय तथा बुद्ध ई बोडिङ स्कुलका नविन थापा तृतिय भएका छन् । यसैगरी निमावि तर्फ बुद्ध दिपका राजन वि.क. प्रथम, रामापुर रिइभाइवलका आकाश चौधरी द्धितिय तथा प्रभात उमाविका पदम खड्का तृतिय भएका छन् । यसैगरी शुक्रबारैनै एथलेटिक्स तर्फका छनोट चरणका विभिन्न खेलहरु समेत सम्पन्न भएको बताइएको छ । कार्यक्रम प्रेसो रुपन्देही अध्यक्ष नारायण खनालको अध्यक्षता तथा सचिव कृष्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
उता एन प्याव्सनले आयोजना गरेको खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार विभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । मानवज्ञान उच्च माविको खेल मैदान रामनगरमा शुक्रबार हाईजम्प, लङजम्प, कपर्दी र भलिवल खेलहरु सम्पन्न भएका हुन । लङजम्प छात्र तर्फ स्कलर्स होम ई. बोडिङकी कवि गौचन प्रथम, सगरमाथा उमाविका निरज तामाङ द्धितिय तथा सैनामैना मेमोरियलका ओमबहादुर जिएम तृतिय हुन सफल भए । यसैगरी सोही इभेन्ट्सको छात्रा तर्फ सुनगाभा पब्लिक उमाविकी सुस्मिता क्षेत्रि प्रथम, देवदह न्यू लुम्बिनी ई बोडिङकी रोशनी घर्ति द्धितिय तथा सगरमाथा उमाविकी तुलसी रेश्मीथापा तृतिय हुन सफल भईन । यसैगरी हाइजम्प छात्र तर्फ स्कलर्स होम ई बो. स्कुलका अनमोल थापा प्रथम, सगरमाथा उमाविका अजय वि.क. द्धितिय तथा सुगाभा पब्लिक उमाविका निराजन गलामी तृतिय हुन सफल भए । यसैगरी सोही इभेन्ट्सको छात्रा तर्फ स्कलर्स होम ई बोडिङ स्कुलकी भारती अधिकारी प्रथम, सुनगाभा पब्लिक उमाविकी सुस्मिता क्ष्ँेत्रि द्धितिय र स्कलर्स होम ई. बोेडिङकी अस्मीता रोका तृतिय हुन सफल भएका छन् । प्रतियोगिता अन्तर्गत (भोली) शनिबार सम्पुर्ण खेलका फाईनल चरणहरु साथै खेलको समापन समेत गरिने कार्यक्रम संयोजक बालाराम तिवारीले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया