प्रेस युनियनको अञ्चल भेला
बुटवल २८ पुस । नेपाल प्रेस युनियन लुम्बिनी अञ्चल समन्य समितिको भेला आईतबार बुटवलमा सम्पन्न भएको छ ।
अञ्चल समन्य समितिका संयोजक रामराज पोखरेलको अध्यक्षतामा भएको भेलामा युनिययनका वर्तमान तथा पुर्व पदाधिकारी तथा सदस्यहरु,सबै जिल्लाका सभापती तथा सचिवहरुको सहभागिता रहेको थियो ।
भेलाले अञ्चलका ६ वटै जिल्लामा संगठन सुढ्रीणिकरण गर्ने, सबै जिल्लाको जिल्ला अधिवेशनको तयारी गर्ने , तथा अन्य नियमित गतिविधि अघि बढाउने निर्णय गरेको छ ।
साथै अञ्चल समन्य समितिको अर्को बैठक माघ महिनामा गुल्मीमा गर्ने निर्णय समेत गरेको छ ।
भेलामा युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष हरि लम्साल,पुर्व केन्द्रिय सदस्यद्धय विष्णु भुषाल र माधव नेपाल, केन्द्रिय सदस्य केवी राना,रुपन्देही सभापती भवानी प्रसाद पाण्डे, नवलपरासी सभापती नारायण शर्मा,कपिलवस्तका सभापति गोपाल भण्डारी,पाल्पा सचिव माधव अर्याल, गुल्मी सचिव पिएम मगर लगायतले श्रमजिवी पत्रकार ऐन कार्यानयन गर्नु पर्ने तथा तथा संगठन सुढृणिकरणका लागि पहल गर्ने बताएका थिए ।

0 comments
तपाईंको प्रतिकृया