निशुल्क आखां शिबिर
बुटवल, ३० पुस – न्यू सिटि युवा क्लव टिकुलीगढ ५ करौजियाको आयोजनामा १ दिने निशुल्क आखां शिबिर सम्पन्न भएको छ । टिकुलीगढ ५ करौजियामा मंगलबार आयोजित कार्यक्रममा १ सय १०
ज्नाले सेवा लिएका छन् । जसमध्ये १४ जना मोतियाबिन्दु फेला परेको र उनिहको अप्रेसश गर्नुपर्ने लुम्बिनी आंखा उपचार केन्द्र मणिग्रामका डा. अमित केसीकोले बताए ।
शिबिरमा सोहि केन्द्रले प्राबिधिक सहयोग गरेको हो । सामाजिक सेवा गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष धन बहादुर चौधरीले जानकारी दिए । शिबिरबाट आनन्दबन,टिकुलीगढ र करहियाका स्थानिय लाभान्वित भए । क्लवले बुधबार माघि महोत्सव तथा सांस्कृतिक कार्यक्रम पनि गर्ने जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया