घुम्ने हो बरफबाट बनेको सुपरमार्केट ?
आइसको प्रयोगको सफलताबाट हौसिएर अब ‘आइस सुपरमार्केट’ पनि तयार भएको छ । नयाँ वर्षको अबसर पारेर पर्यटकहरुलाई अनौठो तरिकाले स्वागत गर्न रोमानियाको राजधानी बखारेष्टमा आइस सुपरमार्केट बनाइएको हो ।
यो विश्वकै पहिलो आइस सुपर मार्केट हो । सुपर मार्केटमा बर्फहरुको बीचमा लाइटिङ मिलाइएको छ । बास्तविकताको आभास गराउन सुपर मार्केटमा बोटल, क्यान, प्याकिङ सामानसँगै पछिल्ला फेसनेवल लुगाहरुलाई समेत सजाएर राखिएको छ ।



0 comments
तपाईंको प्रतिकृया