सहकारीको बिकास बिना अर्थतन्त्र मजवुत हुंदैन: रज्जाक
कपिल ज्ञवाली
बुटवल,३० पुस – नेपाली कांग्रेसका नेता तथा सभाषद अब्दुल रज्जाकले सहकारीको बिकास बिना अर्थतन्त्र मजवुत हुन नसक्ने बताएका छन ।
उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल १५ को पांचौ बार्षिक साधारणसभामा रञ्जाकले सहकारीलाइ ब्यबस्थित गर्नुपर्ने बताए । मंगलबार भएको साधारणसभामा अध्यक्ष पुरुषोतम बस्याल,कोषाध्यक्ष जीवलाल पन्थीको प्रतिबेदन पारित गरिएको छ । सो अबसरमा एसएलसिमा उत्कृष्ट बनेका बिद्यार्थिलाइ तथा जेष्ठ नागरिकलाइ सम्मान पनि गरिएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण खनाल,सचिब डोलरोज अर्याल,डण्डपानी खनाल,लक्ष्मण मरासीनि,राम प्रसाद पन्थी,जीवनाथ अर्याल,केशब पुन,लक्ष्मी घिमिरे,लक्ष्मण मरासीनि, लगायतले वोलेका थिए ।सहकारीमा २ सय ५८ शेयर सदस्य रहेका छन् ।

0 comments
तपाईंको प्रतिकृया