नया संविधान जारी नभएसम्म राष्ट्रपतिको पदावधि कायम
काठमाडौं ९ माघ। सर्वोच्च अदालतले संविधानसभाबाट नया“ संविधान जारी नभएसम्म वर्तमान राष्ट्रपति र उपराष्ट्रपति कायमै रहने बताएको छ । राष्ट्रपतिको नया“ निर्वाचन गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले राष्ट्रपति र उपराष्ट्रपतिको पदावधिबारे अन्तरिम संविधानमा प्रष्ट व्यवस्था रहेको बताएको छ ।
न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले रिट खारेज गर्दै भनेको छ–‘वर्तमान अवस्थामा कायम रहेको अन्तरिम संविधानको धारा ३६ ग अनुसार राष्ट्रपतिको पदावधी संविधानभाबाट जारी हुन संविधान प्ररम्भ नभएका सम्मका लगि हुनेछ । झ मा उपराष्ट्रपतिको सोही व्यवस्था छ ।

0 comments
तपाईंको प्रतिकृया