एन प्याबसनद्धारा खेलकुद
बुटवल,१ पुस । निजि विद्यालयहरुको संगठन नेशनल प्याबसन रुपन्देहीले संगठनमा आबद्ध विद्यालयहरुको सहभागितामा विद्यालय स्तरीय खेलकुद प्रतियोगता आज
(विहिबार) देखि सञ्चालन गर्ने भएको छ ।
विद्यार्थीहरुको शारिरीक बौद्धिक एवं सृजनात्मक क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगीता आयोजन ागर्न लागीएको कार्यक्रम संयोजक बालाकृष्ण तिवारीले जानकारी दिए ।
एनप्याबसनमा आबद्ध जिल्लाका ३५ विद्यालयको सहभागिता रहने प्रतियोगीतामा
जुनियर र सिनियर तर्फका विभिन्न ईभेन्टसहरुमा प्रतिस्पर्धा हुने छ । बुटवल १२
स्थित मानवज्ञान उमाविको खेलमैदानमा हुने प्रंतियोगीतामा जुनियर तर्फ १ सय
र २ सय मिटरको दौड,२ सय मिटरको रिले दौड,चम्चा दौड,कुर्चि दौड र टेबल
टेनिसका प्रतिशप्रधा हुने छन ।
त्यस्तै सिनियर तर्फ २ सय ४ सय मिटरको दौड,४
सय मिटरको रिले,सटपुट,हाईजम्प,लङजम्प,भलिबल,कपर्दी र टेबल टेनिश खेलमा
प्रतिशप्रधा हुने एनप्याबसनका जिल्ला अध्यक्ष कृष्ण पौडेलले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि सञ्चालन गर्न रुपन्देही खेलकुद विकास समितिका
मोहन घले,दिनेश आचार्य,रामु पाण्डे लगायतले निर्णायकको भुमिका निर्वाह
गर्ने प्याबसनले जनाएको छ । एन प्याबसनले विगत ४ वर्ष देखि प्रतियोगिता
निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको छ ।

0 comments
तपाईंको प्रतिकृया