Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सगरमाथामा खेलकुद प्रतियोगिता

बुटवल २६ पुस– रुपन्देहीको देवदेह शितनरनगर स्थित स्वर्णिम  सगरमाथा कलेज तथा सगरमाथा आवासिय उच्च माविमा विहिवारदेखी विभिन्न खेलकुद प्रतियोगिता शुरु भएको छ ।
वार्षिक कार्यक्रम अन्तर्गत कलेजले क्रिकेट, टेवल टेनिस, व्याडमिन्टन, भलिवल, सटपुट कपर्दी, स्लो साईकल रेश, दौड प्रतियोगिता गरिने कलेजका लेखाप्रमुख किशु शर्माले जानकारी दिए । 
खेलकुद प्रतियोगिताको कलेजका अध्यक्ष नवराज पुरी र प्रिन्सीपल कृष्ण पौडेलले वलिङ र व्याटिङ गरी उद्घाटन गरेका थिए ।

0 comments

तपाईंको प्रतिकृया